नेकपा माओवादीको भगिनी संगठन अनेमसंघ (क्रान्तिकारी) लगायत दर्जनौं संघ/संस्थाको व्यापक विरोधका कारण ‘मिस नेपाल २००८’ स्थगित भए पनि विदेशी डलरको सहयोगमा मिस नेपालका प्रत्याशी युवतीहरू सडकमा निस्किने भएका छन्। पटक–पटकको मिति सारिएको सुन्दरी प्रतियोगिता गत असोज ११ गते पुनः स्थगित गरिएपछि पीडित सुन्दरीहरू सडकमा उत्रिने भएका हुन्।
नेपाली महिलाको क्षमता अभिवृद्धि तथा सशक्तीकरणलगायतका मुद्दामा काम गर्ने [...]
Archive for September 30th, 2008
अब सुन्दरीहरूले सडक तताउने
Posted in News of Nepal on September 30, 2008 | Leave a Comment »

